गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषाका कोरोना संक्रमित एक पुरुषको मृत्यु धनुषाका कोरोना संक्रमित एक पुरुषको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ असोज २२ गते, ११:५७ मा प्रकाशित जनकपुर– धनुषामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरापालिका वडा नं १ का ७० वर्षीय पुरुषको जनकपुर प्रादेशिक अस्पतालमा २१ असोजमा मृत्यु भएको हो । मृतक पुरुषमा २१ असोज मै कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पहिलेदेखि नै मुटु तथा श्वासप्रश्वासको समस्याबाट ग्रसित थिए । मृतकको शव आज नेपाली सेनाले ब्यवस्थापन गर्ने कोभिड विशेष अस्पताल जनकपुरका संयोजक डा.जामुन प्रसाद सिंहले बताए । शहिदनगर नगरपालिकामा यसअघि अन्दाजी ४० वर्षीय एक पुरुष र एक ६ वर्षीय बच्चाको मृत्यु भएको थियो । यो सँगै धनुषामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त