गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १४०९ सहित थप २०५९ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकामा १४०९ सहित थप २०५९ जनामा कोरोना संक्रमण हेल्थ आवाज शुक्रबार, २०७७ असोज २३ गते, १६:२४ मा प्रकाशित काठमाडौं– थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा थप थप २ हजार ५९ जना जनामा कोरोना पुष्टि भएको हो । काठमाडौं उपत्यकामा शुक्रबार एकैपटक १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै १ हजार १ सय १६ जनामा कोरोना संक्रमण पाइएको छ। त्यस्तै, ललितपुरमा १ सय ६३ जना र भक्तपुरमा १ सय ३० जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएसँगै सक्रिय संक्रमितको संख्या पनि ह्वातै बढेको छ। आज २७ हजार ५७ केस सक्रिय छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त