२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा २५सय भन्दा बढीमा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा २५सय भन्दा बढीमा संक्रमण पुष्टि


काठमाडौं – काठमाडौं उपत्यकामा एकैपटक २ हजार ६ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा एकैपटक २ हजार ६ सय ७२ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य तथा मन्त्रालयले जनाएको हो ।

काठमाडौंमा मात्रै २ हजार १ सय कोरोना संक्रमण पाइएको छ। त्यस्तै, ललितपुरमा ३ सय ६९ जना र भक्तपुरमा २ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ