२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन २२ जना कोरोना संक्रमितको मृत्यु

एकैदिन २२ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं—नेपालमा एकैदिन २२ जना कोरोना भाइरस (कोभिड—१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्येमा ५ जना महिला र १७ जना पुरुष रहेका छन् ।

हेर्नुहोस पूरा विवरणः


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ