गृहपृष्ठ ∕ समाचार ∕ ठूला प्राकृतिक प्रकोप र महामारीमा आकस्मिक स्वास्थ्य सेवाका लागि तोकिए २५ अस्पताल ठूला प्राकृतिक प्रकोप र महामारीमा आकस्मिक स्वास्थ्य सेवाका लागि तोकिए २५ अस्पताल हेल्थ आवाज आईतबार, २०७६ भदौ १ गते, १९:२० मा प्रकाशित काठमाडौं—सरकारले ठूला प्राकृतिक प्रकोपपछिको आकस्मिक स्वास्थ्य अवस्थालाई व्यवस्थित गर्न २५ मुख्य र ७८ वटा सहायक अस्पताल तोकेको छ । आपतकालीन अवस्थामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाइ प्रदान गर्ने गरी मुख्य र सहायक अस्पतालको रुपमा तोकेको हो । ठूला प्रकृतिक प्रकोप, महामारी तथा ठूला दुर्घटना भएका बेला अस्पतालहरुबाट प्रदान गरिने सेवालाई समन्वयात्मक ढंगले संचालन गर्ने उद्देश्यले मुख्य अस्पताल र सहायक अस्पतालको अवधारणा विकास गरेको हो । सोही अवधारणाअनुसार काठमाडौं उपत्यकाका ६ अस्पतालसहित देशभरका २५ अस्पताललाई मुख्य अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका प्रमुख चुणामणि भण्डारीले बताए । त्यसैगरी, अन्य ७६ वटा अस्पताललाई सहायक (सेटलाइट) अस्पतालको रुपमा तोकिएको छ । यिनलाई आवश्यकताका आधारमा थप गर्दै लगिने उनले बताए । यी हुन् हब र सेटेलाइट अस्पताल ? हब अस्पतालको काम के के हो ? हब अस्पतालको इमर्जेन्सीमा को को हुन्छन् ? २०७१ पछिका ठूला विपतमा कति मानिसको मृत्यु र घाइते भए ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो