गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १७०२ सहित थप ३०९३ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकामा १७०२ सहित थप ३०९३ जनामा कोरोना संक्रमण हेल्थ आवाज मंगलबार, २०७७ कात्तिक ४ गते, १६:३९ मा प्रकाशित काठमाडौं—नेपालमा थप ३ हजार ९३ कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा मंगलबार मात्र १ हजार ७ सय २ संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ४ सय ३१ जना, ललितपुरमा १ सय ४८ र भक्तपुरमा १ सय २३ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४१ हजार ७ सय ७५ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। हाल आइसियुमा २ सय ७३ र भेन्टिलेटरमा ७८ जना संक्रमित उपचाररत छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई… डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा सर्वोच्चको रोक उल्लंघन गर्दै अवैद्य रुपमा नाबालिका किशोरीको डिम्ब झिकिएको… संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी… मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ७ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका TFN ट्रेण्डिङ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा