गृहपृष्ठ ∕ समाचार ∕ कोरोना विरामीले धुलिखेल अस्पतालमा उपचार गराउन सुरुमै ५० हजारदेखि २ लाखसम्म धरौटी राख्नुपर्ने कोरोना विरामीले धुलिखेल अस्पतालमा उपचार गराउन सुरुमै ५० हजारदेखि २ लाखसम्म धरौटी राख्नुपर्ने हेल्थ आवाज बुधबार, २०७७ कात्तिक ५ गते, १३:०३ मा प्रकाशित काठमाडौँ – धुलिखेल अस्पतालले कोभिड-१९ संक्रमित विरामीले उपचार गर्न भर्ना हुनु अघि धरौटी रकम अस्पतालमा जम्मा गर्नुपर्ने जनाएको छ। गएको सोमबार सूचना जारी गरी गर्दै अस्पतालले संक्रमित विरामीले भर्ना हुनु अगावै ५० हजार देखि २ लाखसम्म धरौटी राख्नु पर्ने जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ गते देखि विपन्न तथा लक्षित वर्ग बाहेकका अन्यले कोरोना खर्च व्यक्तिगतरुपमा नै बेहोर्न निर्णय गरेलगत्तै अस्पतालले सूचना जारी गरी उपचार खर्चको विवरण सार्वजनिक गरेको हो। अस्पतालले संक्रमित विरामीको अवस्थाअनुसार शुल्क तोकेको छ। यस्तो छ अस्पतालद्वारा प्रकाशित सूचना: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा