×
२०७७ मंसीर ७, आईतबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमन्त्रालयद्वारा प्रसारण हुने कोभिड सम्बन्धि मिडिया ब्रिफिङ मङ्गलबारसम्म नहुने

मन्त्रालयद्वारा प्रसारण हुने कोभिड सम्बन्धि मिडिया ब्रिफिङ मङ्गलबारसम्म नहुने


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दैनिकरुपमा प्रसारण हुँदै आएको पत्रकार सम्मेलन भोलिबाट केहि दिनको लागि रोकिने भएको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दशैँ विदाका कारण शुक्रबारबाट आउँदो मंगलबारसम्म दैनिक पत्रकार सम्मेलन नहुने जानकारी दिए।

उनले भने, ‘दशै विदा लगतै बु धबारबाट थप परिस्कृत गरी पत्रकार सम्मेलन लिएर हामी आउनेछौं। सो अवधिमा मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमामार्फत कोरोना अपडेट आउँने छ।’


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस