२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड १९ का कारण धरानमा दुइजनाको मृत्यु

कोभिड १९ का कारण धरानमा दुइजनाको मृत्यु


काठमाडौ–कोभिड १९ का कारण विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुइ जनाको मृत्यु भएको छ ।

प्रितष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेहरुमा पथरी शनिश्चरे मोरङ्गका ६३ वर्षीय पुरुष र धरान सुनसरीकी ८३ वर्षीया महिला रहेका छन् ।

६३ वर्षीय पुरुषमा मध्मेहको समस्या रहेको र ८३ वर्षीया महिलामा उच्च रक्तचापको पुरानो समस्या रहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ