२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. जागेश्वर गौतमका गर्भवती महिलाले सधै ख्याल गर्नुपर्ने ९ सुझाव

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. जागेश्वर गौतमका गर्भवती महिलाले सधै ख्याल गर्नुपर्ने ९ सुझाव


  • बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने, अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ पोषिलो खानेकुरा खाने
  • अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने
  • नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने
  • राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने
  • गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने, नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ
  • धुम्रपान, मद्यपान सेवन नगर्ने
  • नियमीत गर्भ जाच गर्ने
  • चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने
  • शारीरिक तथा मानसिक कडा पर्ने खालको परिश्रम नगर्ने, कडा परिश्रम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य जोखिम हुन सक्छ

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ