२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

थप ३५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि


काठमाडौं—नेपालमा थप ३ हजार ५ सय १७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा १ हजार ३ सय ६१ जना महिला र २ हजार १ सय ५३ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ लाख ३४ हजार ५३ जना रहेको छ।

पछिल्लो २४ घण्टामा उपचार पछि ४ हजार ९६ जना संक्रमित निको भएका छन् ।

यस्तै, शुक्रबार १६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा ९ सय २० जना संक्रमितको मृत्यु भैसकेको छ।

 हाल आइसीयुमा ३ सय जना र भेन्टिलेटरमा ७१ जना संक्रमित उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ