गृहपृष्ठ ∕ समाचार ∕ थप ३५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि थप ३५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज शुक्रबार, २०७७ कात्तिक १४ गते, १६:३० मा प्रकाशित काठमाडौं—नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा १ हजार ३ सय ६१ जना महिला र २ हजार १ सय ५३ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ लाख ३४ हजार ५३ जना रहेको छ। पछिल्लो २४ घण्टामा उपचार पछि ४ हजार ९६ जना संक्रमित निको भएका छन् । यस्तै, शुक्रबार १६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा ९ सय २० जना संक्रमितको मृत्यु भैसकेको छ। हाल आइसीयुमा ३ सय जना र भेन्टिलेटरमा ७१ जना संक्रमित उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात… काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न… न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ४ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार