२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा बोर्डमा थप ३ सदस्य मनोनित

स्वास्थ्य बीमा बोर्डमा थप ३ सदस्य मनोनित


काठमाडौं– स्वास्थ्य बीमा बोर्डमा थप ३ जना सदस्य मनोनित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबार मन्त्रीस्तरीय निर्णय गरी ३ सदस्यलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनित गरेका हुन् ।

स्वास्थ्यमन्त्री ढकालले सप्तरीका डा. तारा शाह, सुनसरीकी इन्द्रकला राई, मोरङका टीका चापागाईँलाई ४ वर्षका लागि बोर्डमा मनोनित गरेको मन्त्रालयले जनाएको छ ।

यसअघि बोर्ड सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापालाई नियुक्त गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #३ सदस्य मनोनित, #स्वास्थ्य बीमा बोर्ड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ