२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट शिक्षण र इशान अस्पतालका १–१ जना चिकित्सकको निधन

कोरोना संक्रमणबाट शिक्षण र इशान अस्पतालका १–१ जना चिकित्सकको निधन


काठमाडौं– कोरोना संक्रमणका कारण २ जना चिकित्सकको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका बिरामीको उपचारमा खटिएका त्रिवि शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष डा. नारायणबहादुर थापाको कोरोना संक्रमणका कारण मृत्यु भएको  हो ।

कोरोना संक्रमणका कारण मृत्यु भएका डा. झाको सोमबार बिहान र डा. थापाको आइतबार बेलुका निधन भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ