२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २२ जना संक्रमितको निधन

थप २२ जना संक्रमितको निधन


काठमाडौँ – नेपालमा थप २२ जना संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार थप २२ जना संक्रमितको निधन भएको हो।

यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय ९८ पुगेको छ।

त्यस्तै, हाल २४ हजार ६ सय ६५ केस सक्रिय छ
पछिल्लो २४ घन्टामा १ हजार ९ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये पुरुष १ हजार २ सय ५ जना र महिला ७ सय ४० जना छन्। 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ