गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले भन्योः स्वास्थ्यकर्मीलाई कोभिड अवधिभर जो जहाँ छन् त्यही काम लगाउनु, तलब पनि त्यहीबाट खुवाउनु स्वास्थ्य मन्त्रालयले भन्योः स्वास्थ्यकर्मीलाई कोभिड अवधिभर जो जहाँ छन् त्यही काम लगाउनु, तलब पनि त्यहीबाट खुवाउनु हेल्थ आवाज आईतबार, २०७७ मंसीर ७ गते, १६:४८ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा समायोजन भइ रमाना लिन बाँकी रहेका स्वास्थ्य सेवाका कर्मचारीलाई हाल कार्यरत कार्यलयमै कामकाजमा खटाउन समयावधि थप गरेको छ । कोभिड–१९ को महामारी सुरु भएपछि कात्तिक मसान्तसम्म रमाना नलिएका स्वास्थ्यकर्मीहरुलाई साबिककै तह तथा कार्यालयमा काम गराउने निर्णय गरेको थियो । मन्त्रालयले २८ कात्तिकमा सचिव स्तरीय निर्णय गर्दै कोभिड अवधिभर रमाना नदिई काम लगाउन सातै प्रदेश र सबै स्थानीय तहलाई पत्रचार गरेको हो । सो निर्णयसँगै अस्पतालमा कार्यरत अन्यत्र समायोजन भएका स्वास्थ्यकर्मीलाई पनि कोभिड अवधिभर रमना नदिई साविक अस्पतालमा कामकाज लगाइ तलब भुक्तानी गर्न भनिएको छ । त्यस्तै यस अघि कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि कामकाजमा खटिएका कर्मचारीलाई पनि तलब भुक्तानी गर्ने सचिव स्तरीय निर्णय भएको छ । मन्त्रालयले गरेको निर्णयमा मन्त्रालयले खटाइएकाको हकमा पनि सोहि अनुसार हुने र प्रदेश तथा स्थानीय तहमा समायोजन भइ रमना लिइ आएका स्वास्थ्य सेवाका कर्मचारीलाई सम्बन्धित निकायले अनिवार्य हाजिर गराइ कामकाजमा लगाउने उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात तेस्रो पटक काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न डा. माकाजुको अपारदर्शी दौड नेपाल चिकित्सक संघ कोशीमा डा. सिलवाल समूहको बर्चस्व थप ६ जना संक्रमितको मृत्यु, १९५ बिरामी आइसीयु र भेन्टिलेटरमा त्रिवि शिक्षण अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात तेस्रो पटक काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न डा. माकाजुको अपारदर्शी दौड नेपाल चिकित्सक संघ कोशीमा डा. सिलवाल समूहको बर्चस्व थप ६ जना संक्रमितको मृत्यु, १९५ बिरामी आइसीयु र भेन्टिलेटरमा काठमाडौं उपत्यकामा १६३ सहित थप ३२२ जनामा कोरोना पुष्टि नयाँ भेरिएन्ट पुष्टि हुने मध्ये २ जना विदेश फर्किए, १… धेरै पढिएका १ को बन्दैछ स्वास्थ्य सचिव ? २ अमेरिका र बेलायतको पूर्ण छात्रवृत्ति त्यागेर नेपालमै रमाएका डा. विश्वनाथ ३ आयोगले नेपाली सेना र केयुलाई सोध्यो, ‘मेडिकल कलेज सरकारी कि निजी हो ?’ ४ बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले निकाल्यो लाइसेन्स पाउनेहरूको लिष्ट (सूचीसहित) ६ ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि छानिए ५६९ नर्स (सूचीसहित) ७ तलब नदिएको भन्दै चिकित्सक आन्दोलित, प्रशासन भन्छ-३ दिनभित्र अस्पताल नआए बर्खास्त ट्रेण्डिङ को बन्दैछ स्वास्थ्य सचिव ? त्रिवि शिक्षण अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात तेस्रो पटक काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न डा. माकाजुको अपारदर्शी दौड नियमित शारीरिक सम्बन्धले तपाईलाई बनाउँछ स्मार्ट विश्वमा साढे ९ करोडभन्दा बढीमा कोरोना संक्रमण पुष्टि नेपाल चिकित्सक संघ कोशीमा डा. सिलवाल समूहको बर्चस्व साइड इफेक्ट देखिएपछि क्याल्फोर्नियामा मोर्डनाको भ्याक्सिनमाथि रोक