२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा ९४७ सहित थप १७९० जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा ९४७ सहित थप १७९० जनामा कोरोना पुष्टि


काठमाडौँ – नेपालमा थप १ हजार ७ सय ९० कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा  थप १ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा  काठमाडौँ उपत्यकामा मात्रै थप ९ सय ४७ जनामा कोरोना संक्रमण पाइएको छ । जसमध्ये ४ सय १०  महिला र ५ सय ३७ जना पुरुष रहेका छन् ।

हाल देशभर गरेर ३ सय ९३ जना आइसीयुमा र ५७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ