गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँ उपत्यकामा ९४७ सहित थप १७९० जनामा कोरोना पुष्टि काठमाडौँ उपत्यकामा ९४७ सहित थप १७९० जनामा कोरोना पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ मंसीर ९ गते, १६:३२ मा प्रकाशित काठमाडौँ – नेपालमा थप १ हजार ७ सय ९० कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै थप ९ सय ४७ जनामा कोरोना संक्रमण पाइएको छ । जसमध्ये ४ सय १० महिला र ५ सय ३७ जना पुरुष रहेका छन् । हाल देशभर गरेर ३ सय ९३ जना आइसीयुमा र ५७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल… निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’ डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के हो माइग्रेन? योग के हो ? यसका प्रकार र फाइदा कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’ डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के हो माइग्रेन? योग के हो ? यसका प्रकार र फाइदा