२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २३ जना संक्रमितको मृत्यु

थप २३ जना संक्रमितको मृत्यु


काठमाडौँ – थप २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

यससँगै कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।

यस्तै, देशभर गरेर थप  १ हजार ७ सय ३ जनामा संक्रमण पाइएको छ । भने काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ८ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ