गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : थप १९ संक्रमितको मृत्यु, ५० जना भेन्टिलेटरमा कोरोना अपडेट : थप १९ संक्रमितको मृत्यु, ५० जना भेन्टिलेटरमा हेल्थ आवाज शनिबार, २०७७ मंसीर १३ गते, १६:४७ मा प्रकाशित काठमाडौँ – थप १९ जनामा संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घन्टामा थप १९ जना संक्रमितको मृत्यु भएको हो। यससँगै नेपालामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५४ पुगेको छ । यस्तै, आज मात्रै १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, हाल ३ सय २५ जना आइसीयुमा र ५० जना संक्रमितको भेन्टिलेटरमा उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको… सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल मुल्य समायोजन सुझाव प्रतिवेदन विरुद्धमा ९ वटा संस्थाको आन्दोलन सुरु चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ… अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? ५ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन ६ योग के हो ? यसका प्रकार र फाइदा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया कसरी गर्ने आँखाको स्याहार ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया कसरी गर्ने आँखाको स्याहार ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै