२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना अपडेट : थप १९ संक्रमितको मृत्यु, ५० जना भेन्टिलेटरमा

कोरोना अपडेट : थप १९ संक्रमितको मृत्यु, ५० जना भेन्टिलेटरमा


काठमाडौँ – थप १९ जनामा संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घन्टामा थप १९ जना संक्रमितको मृत्यु भएको हो।

यससँगै नेपालामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५४ पुगेको छ । यस्तै, आज मात्रै १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, हाल ३ सय २५ जना आइसीयुमा र ५० जना संक्रमितको भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ