२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिनमा थप २५ जना संक्रमितको मृत्यु

एकैदिनमा थप २५ जना संक्रमितको मृत्यु


काठमाडौँ – थप २५ जना संक्रमितको मृत्यु भएको छ।पछिल्लो २४ घन्टामा थप २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै नेपालामा कोरोना संक्रमणबाट मृत्यु हुने संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

यस्तै, हाल देशभर गरेर ३ सय ६१ जना आइसीयुमा ५३ जना कोरोना बिरामी भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ