२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन २१ जना संक्रमितको मृत्यु, ५८ जना भेन्टिलेटरमा

एकैदिन २१ जना संक्रमितको मृत्यु, ५८ जना भेन्टिलेटरमा


काठमाडौँ – थप २९ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै नेपामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ८ पुगेको छ ।

यस्तै, सोमबार आइसीयुमा ३ सय ७५ जना र ५८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ