गृहपृष्ठ ∕ समाचार ∕ जुम्लाको जिल्ला प्रशासन कार्यालय सिल जुम्लाको जिल्ला प्रशासन कार्यालय सिल मानदत्त रावल बिहीबार, २०७७ मंसीर १८ गते, १४:३६ मा प्रकाशित जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्ला सिल गरिएको छ । प्रशासनमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाले गएको बुधबार बेलुका एक सूचना जारी गर्दै मंसिर १८ गते देखि २० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य दैनिक सेवा प्रवाह बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, ‘सेवा प्रवाह गर्दा सेवाग्राही समेतलाई संक्रमण फैलिने जोखिम हुने हुदा दैनिक सेवा प्रवाह बन्द गरिएको हो ।’ सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार अहिले जिल्लामा कोरोना संक्रमितको संख्या ४३२ पुगेको छ । संक्रमितमध्ये ३९३ जना निको भएर घर फिर्ता भएका छन् भने जिल्लामा अझै ३९ संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ योग के हो ? यसका प्रकार र फाइदा ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपालमा थप २८८जनामा कोरोना पुष्टि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन नेपालमा थप २८८जनामा कोरोना पुष्टि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन