गृहपृष्ठ ∕ समाचार ∕ जुम्लाको जिल्ला प्रशासन कार्यालय सिल जुम्लाको जिल्ला प्रशासन कार्यालय सिल मानदत्त रावल बिहीबार, २०७७ मंसीर १८ गते, १४:३६ मा प्रकाशित जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्ला सिल गरिएको छ । प्रशासनमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाले गएको बुधबार बेलुका एक सूचना जारी गर्दै मंसिर १८ गते देखि २० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य दैनिक सेवा प्रवाह बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, ‘सेवा प्रवाह गर्दा सेवाग्राही समेतलाई संक्रमण फैलिने जोखिम हुने हुदा दैनिक सेवा प्रवाह बन्द गरिएको हो ।’ सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार अहिले जिल्लामा कोरोना संक्रमितको संख्या ४३२ पुगेको छ । संक्रमितमध्ये ३९३ जना निको भएर घर फिर्ता भएका छन् भने जिल्लामा अझै ३९ संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छः स्वास्थ्यमन्त्री बस्नेत नेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ७ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चीनमा पुनः लकडाउन घोषणा गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चीनमा पुनः लकडाउन घोषणा गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग