गृहपृष्ठ ∕ समाचार ∕ पहिलो प्रदेशस्तरीय सरुवा रोग अस्पतालको निर्देशकमा डा. गौचन नियुक्त पहिलो प्रदेशस्तरीय सरुवा रोग अस्पतालको निर्देशकमा डा. गौचन नियुक्त हेल्थ आवाज बिहीबार, २०७७ पुस ९ गते, ११:२३ मा प्रकाशित काठमाडौँ – पहिलो प्रदेश स्तरीय सरुवा रोग अस्पतालको निर्देशकमा डा. विकास गौचन नियुक्त भएका छन्। गण्डकी प्रदेशअन्तर्गतको प्रदेश संक्रामक रोग तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. गौचन नियुक्त भएका हुन् । खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका उनी यसअघि न्याय हेल्थ नेपालले संचालन गर्दै आएको अछामको बयलपाटा सामुदायिक अस्पतालमा निर्देशकको रुपमा कार्यरत थिए। सरकारले चालु आर्थिक वर्षमा ७ वटै प्रदेशमा ५०शैय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको थियो। सोहि घोषणाअन्तर्गत गण्डकी प्रदेश सरकारले कार्यकारी निर्देशकको लागि खुल्ला प्रतिस्पर्धाबाट उम्मेद्वार आह्वान गरेको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र : भौतिक संरचना जीर्ण, औषधिका लागि बजेट अपुग काठमाडौंका यी ४४ स्थानबाट लगाइदैंछ खोप, खोप लगाउन जाँदा के चाहिन्छ ? मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा ६ प्रदेशका २३ जिल्लामा भेटिए कोरोना संक्रमित युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र : भौतिक संरचना जीर्ण, औषधिका लागि बजेट अपुग काठमाडौंका यी ४४ स्थानबाट लगाइदैंछ खोप, खोप लगाउन जाँदा के चाहिन्छ ? मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा ६ प्रदेशका २३ जिल्लामा भेटिए कोरोना संक्रमित युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन