२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपचारका लागि प्रचण्ड पत्नी सीता दाहाललाई भारत लगियो

उपचारका लागि प्रचण्ड पत्नी सीता दाहाललाई भारत लगियो


काठमाडौं—नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल—नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचार लागि भारत गएका छन् । दाहाल सोमबार विहान साढे ११ बजे नयाँदिल्ली गएका हुन् ।

नयाँदिल्लीबाट उनी मुम्बई जानेछन् । मुम्बईको न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा सीताको उपचार हुनेछ ।

काठमाडौंबाटैं सिधैं मुम्बईको उडान नभएपछि दाहाल नयाँदिल्ली गएका हुन् । यसअघि स्वास्थ्यमा समस्या देखिएपछि सीतालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

तर, त्यहाँ स्वास्थ्यमा सुधार आउन नसकेपछि उनलाई मुम्बई लगिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ