गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा २३२ सहित थप ५२२ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा २३२ सहित थप ५२२ जनामा कोरोना पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ पुस २१ गते, १६:१९ मा प्रकाशित काठमाडौं– नेपालमा थप ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ सय ३९ पुरुष र ९३ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १ वटा पिसिआर नमुना परीक्षण रहेको छ। पछिल्लो २४ घन्टामा ५ सय ७८ जनाले कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ जना पुगेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड… प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ’ प्रधानमन्त्रीबाट त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै ५ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ' कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ'