२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१४ वर्षदेखि वेपत्ता स्वास्थ्यकर्मीलाई १५ दिने स्पष्टिकरण

१४ वर्षदेखि वेपत्ता स्वास्थ्यकर्मीलाई १५ दिने स्पष्टिकरण


काठमाडाैं-स्वास्थ्य सेवा विभागद्धारा प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी भोजपुरमा कार्यरत पाचौं तहको अ.न.मी पदमा कार्यरत कला सुब्बालाई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

२०६३ चैत्र १ गतेबाट विदा स्वीकृत नगराई अनुपस्थित रहेको भन्दै स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

कार्यालयका अनुपस्थित हुनुको कारण, आधार तथा प्रमाण भए सोको समेत संग्लन गरी बाटो म्यादबाहेक १५ दिन भित्र स्पष्टीकरण पेश गर्न भन्दै बिहिवारको गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ