गृहपृष्ठ ∕ समाचार ∕ भारतमा १६ जनवरीबाट कोभिड-१९ खोप सुरु, पहिलो चरणमा ३ करोड फ्रन्टलाइनरलाई दिइने भारतमा १६ जनवरीबाट कोभिड-१९ खोप सुरु, पहिलो चरणमा ३ करोड फ्रन्टलाइनरलाई दिइने हेल्थ आवाज आईतबार, २०७७ पुस २६ गते, १०:४३ मा प्रकाशित काठमाडौं—भारतमा १६ जनवरीबाट कोभिड—१९ विरुद्धको भ्याक्सिन दिइने भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र फ्रन्टलाइनरलाई यो भ्याक्सिन दिइनेछ । त्यसपछि ५० भन्दामाथि उमेर भएका र ५० भन्दा कम उमेर भएका विभिन्न रोगका बिरामीलाई भ्याक्सिन दिइनेछ । भारतमा यस्ता मानिसहरुको जनसंख्या २७ करोड हाराहारीमा छ । प्रधानमन्त्रीको नरेन्द्र मोदीको अध्यक्षतामा महामारीबारे भएको बैठकपछि स्वास्थ्य मन्त्रालयले यो घोषणा गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ५ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला