२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १० जना संक्रमितले गुमाए ज्यान

थप १० जना संक्रमितले गुमाए ज्यान


काठमाडौं— थप १० जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जना संक्रमितको मृत्यु भएको हो।

यससँगै नेपालमा कोभिड़-१९ बाट ज्यान गुमाउने संख्या १ हजार ९ सय २७ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ