गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १७२ सहित देशभर २७० जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा १७२ सहित देशभर २७० जनामा कोरोना पुष्टि हेल्थ आवाज शुक्रबार, २०७७ माघ २ गते, १६:१७ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा १ सय ७२ जना सहित देशभर २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा ३ सय ९० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ जना पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८४ वटा पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा आजसम्म २० लाख ५ हजार १ सय २५ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ