२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेलायतबाट फर्किएका ३ जना नेपालीमा नयाँ प्रजातिको कोरोना पुष्टि

बेलायतबाट फर्किएका ३ जना नेपालीमा नयाँ प्रजातिको कोरोना पुष्टि


काठमाडौँ – नेपालमा ३ जनामा कोभिड-१९को नयाँ प्रजातिको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार बेलायतबाट फर्किएका ३ जना नेपालीमा कोरोनाको नयाँ प्रजातिको संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा २८ वर्षीया महिला, ६७ वर्षीय वृद्ध र ३२ वर्षीय पुरुष रहेका छन । मन्त्रालयले निगरानी राखेको ६ वटा नमुनामध्ये ३  वटा नमुना पोजेटिभ र  ३ वटा नमुना  नेगेटिभ देखाएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ