गृहपृष्ठ ∕ समाचार ∕ नयाँ भेरिएन्ट पुष्टि हुने मध्ये २ जना विदेश फर्किए, १ जना होमआइसोलेसनमा नयाँ भेरिएन्ट पुष्टि हुने मध्ये २ जना विदेश फर्किए, १ जना होमआइसोलेसनमा हेल्थ आवाज सोमबार, २०७७ माघ ५ गते, १६:०१ मा प्रकाशित काठमाडौँ – कोभिड-१९को नयाँ प्रजातिको संक्रमण पुष्टि भएको मध्ये २ जना विदेश फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार सोमबार संक्रमण पुष्टि भएका मध्ये एक जनालाई होमआइसोलेसनमा राखिएको छ भने दुई जना संक्रमित विदेश फर्किएका छन्। विदेश जाने दुवै संक्रमितको कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि विदेश फर्किएका हुन्। त्यस्तै, हाल होम आइसोलेसनमा रहेका संक्रमितको श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई स्वास्थ्य मन्त्रालयको निगरानीमा राखिएको र नयाँ भेरियेन्टको जाँचको रिपोर्ट भने हाल नआइसकेको प्रवक्ता डा. गौतमले जानकारी दिए। संक्रमण पुष्टि हुने ३ जना केहि दिन अघि बेलायतबाट फर्किएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर