गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त हेल्थ आवाज बुधबार, २०७७ माघ ७ गते, १३:२२ मा प्रकाशित काठमाडौं -काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। उनलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन्। डाक्टर थापाले आफुले उपकुलपति भएको पत्र बुझीनसकेको बताए। ‘औपचारिक रुपमा पत्र बुझिसकेको छैन तर सिहंदरबार बोलाइएको छ, त्यहाँ जाँदैछु ।, ‘उनले भने । उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ले गएको आइतबार प्रा.डा. रामकण्ठ माकजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम प्रधानमन्त्री (कुलपति) समक्ष सिफारिस गरेको थियो । जसमध्ये उनी नियुक्त भएका हुन्। डा. थापा यसअघि काठमाडौं विश्वविद्यालयको रजिष्टारको रुपमा लामोसमय देखि काम गरेका व्यक्ति हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ३ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ४ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ५ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन Kalpana Craft ट्रेण्डिङ यौन सम्पर्क सम्बन्धी ९ रोचक तथ्य थप ६ जना संक्रमितको मृत्यु, २१९ संक्रमित आइसीयु र भेन्टिलेटरमा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ? देशका १९ जिल्ला कोरोनाको अति उच्च जोखिममा, उपत्यकाका तीनै जिल्ला हटस्पट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विराटनगरको एसियाटिक होटलमा ६५ शैय्याको आइसोलेसन संचालनमा, नेपालमै पहिलो भएको दाबी यौन सम्पर्क सम्बन्धी ९ रोचक तथ्य थप ६ जना संक्रमितको मृत्यु, २१९ संक्रमित आइसीयु र भेन्टिलेटरमा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ? देशका १९ जिल्ला कोरोनाको अति उच्च जोखिममा, उपत्यकाका तीनै जिल्ला हटस्पट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विराटनगरको एसियाटिक होटलमा ६५ शैय्याको आइसोलेसन संचालनमा, नेपालमै पहिलो भएको दाबी