२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशपाल्पा अस्पतालले माग्यो ४० जना कर्मचारी (सूचना सहित)

पाल्पा अस्पतालले माग्यो ४० जना कर्मचारी (सूचना सहित)


काठमाडौँ – पाल्पा अस्पतालले विभिन्न पदमा ४० जना कर्मचारी माग गरेको छ। उक्त अस्पतालले गएको मंगलबार सूचना जारी गरी  रिक्त रहेको पदका लागि कर्मचारी माग गरेको हो।

सूचना अनुसार तोकिएको योग्यता पुगेको इच्छुक उम्मेदवारले आउँदो माघभित्र कार्यालयमा उपस्थित भई आवेदन दिन सुचित गरिएको छ।

 

 


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ