गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश २ बाट खोप अभियान सुरु हुने प्रदेश २ बाट खोप अभियान सुरु हुने हेल्थ आवाज बिहीबार, २०७७ माघ ८ गते, १४:२३ मा प्रकाशित काठमाडौँ – नेपालमा खोप अभियान प्रदेश दुईबाट सुरु हुने स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीले बताए। भारतबाट आएको खोप बुझ्न बिहिबार त्रिभुवन विमानस्थल पुगेका मन्त्री त्रिपाठीले पहिलो खोप अभियान प्रदेश २बाट हुने बताएका हुन्। उनले पहिलो चरणको खोप सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगयातका अग्रपंक्तिमा खटिएका कर्मचारीलाई दिईने बताए। अनुदानमा आएको खोप नि:शुल्क र न्यायपुर्ण तरिकाले वितरण गरी १० दिनमा सदुपयोग गर्ने उनले प्रतिबद्दता जनाए। यी खोपको डोज पर्याप्त नहुने बताउँदै मन्त्री त्रिपाठीले भने, ‘अझै ४० लाख खोप अति-आवश्यक देखिन्छ, अब खरिद प्रकियामा अघि बढ्नेछौं।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य… वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका… सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित धेरै पढिएका १ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने २ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं ३ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ४ नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित ५ सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा ६ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ७ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने TFN ट्रेण्डिङ सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो आईभीएफ सेवा चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब प्रदेश २ बाट खोप अभियान सुरु हुने २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा एकैदिनमा थप १२२ जनामा देखियो कोरोना संक्रमण बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो आईभीएफ सेवा चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब प्रदेश २ बाट खोप अभियान सुरु हुने २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा एकैदिनमा थप १२२ जनामा देखियो कोरोना संक्रमण बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो