गृहपृष्ठ ∕ समाचार ∕ कोरोना खोप निर्धक्क भएर लगाउन स्वास्थ्यमन्त्री त्रिपाठीको अनुरोध कोरोना खोप निर्धक्क भएर लगाउन स्वास्थ्यमन्त्री त्रिपाठीको अनुरोध हेल्थ आवाज आईतबार, २०७७ माघ ११ गते, १६:४७ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भारतको कोरोना खोप निर्धक्क भएर लगाउन अनुरोध गरेका छन्। आइतबारको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले ‘कोभिसिल्ड’को तेश्रो चरणको ट्रायल पनि सम्पन्न भैसकेको हुँदा यो खोप निर्धक्क भएर लगाउन अनुरोध गरेका हुन्। माघ १४ गते देश व्यापीरुपमा ७ वटै प्रदेशको ६२ वटा अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रबाट खोप अभियानको सुरुवात हुने उनले बताए । पहिलो चरणमा प्राथमिकतामा रहेका लक्षित वर्गमा रहेकाहरुलाई खोप प्रदान गरी खोप अभियानको शुभारभ्म हुने उनको भनाई छ। ‘अहिले अनुदानमा आएको १० लाख कोरोनाको डोज ४ लाख २० हजार व्यक्तिलाई लगाउने लक्ष्य रहेको कार्य तीव्र रुपले बढाइएको छ।’ ,उनले भने, ‘शंका नगरे हुन्छ। पहिलो चरणको खोप सकिनु अगावै दोश्रो चरणको खेप ल्याउने कार्य अघि बढाउने छौँ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर