गृहपृष्ठ ∕ समाचार ∕ एकैपटक १२० केन्द्रबाट खोप अभियान सुरु [फोटो फिचर] एकैपटक १२० केन्द्रबाट खोप अभियान सुरु [फोटो फिचर] हेल्थ आवाज बुधबार, २०७७ माघ १४ गते, ११:०१ मा प्रकाशित काठमाडौं—नेपालमा देशव्यापी रुपमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारस्थित औपचारिक कार्यक्रम गरी खोप अभियानको सुरुवात भएको हो। कु अस्पतालका डा. अनुप बास्तोलाले लगाए कोभिड खोप उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेका हुन्। यस्तै, उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश बजाइएको थियो। टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोनाविरुद्ध खोप लगाउँदै बुधबार देशभर एकैपटक ६६ वटा जिल्लाका १२० केन्द्रबाट खोप लगाइदैछ । पहिलो खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई लगाउन सुरु गरिएको छ । विराटनगर अस्पताल विराटनगर अस्पतालमा खोप अभियानको माहोल गत बिहिबार भारतबाट अनुदानमा कोभिसिल्ड खोपको १० लाख डोज नेपाल आइपुगेको हो । वीर अस्पताल क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार