२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एकैपटक १२० केन्द्रबाट खोप अभियान सुरु [फोटो फिचर]

एकैपटक १२० केन्द्रबाट खोप अभियान सुरु [फोटो फिचर]


काठमाडौं—नेपालमा देशव्यापी रुपमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारस्थित औपचारिक कार्यक्रम गरी खोप अभियानको सुरुवात भएको हो।

कु अस्पतालका डा. अनुप बास्तोलाले लगाए कोभिड खोप

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेका हुन्।  यस्तै, उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश बजाइएको थियो।

टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोनाविरुद्ध खोप लगाउँदै

बुधबार देशभर एकैपटक ६६ वटा जिल्लाका १२० केन्द्रबाट खोप लगाइदैछ । पहिलो खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई लगाउन सुरु गरिएको छ ।

विराटनगर अस्पताल
विराटनगर अस्पतालमा खोप अभियानको माहोल 

गत बिहिबार भारतबाट अनुदानमा कोभिसिल्ड खोपको १० लाख डोज नेपाल आइपुगेको हो ।

वीर अस्पताल

 

 

 

 

 

 

 

 

 

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ