गृहपृष्ठ ∕ समाचार ∕ बर्ड-फ्लू पुष्टि भएको क्षेत्र फुटुंगका स्थानीयलाई स्वास्थ्य समस्या देखिए खबर गर्न अपिल बर्ड-फ्लू पुष्टि भएको क्षेत्र फुटुंगका स्थानीयलाई स्वास्थ्य समस्या देखिए खबर गर्न अपिल हेल्थ आवाज आईतबार, २०७७ माघ १८ गते, १७:३० मा प्रकाशित काठमाडौँ – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंको सांगलेखोलास्थित फुटुंगका स्थानीयलाई रुघाखोकीको समस्या देखिएमा तुरुन्त स्वास्थ्य सँस्थामा सम्पर्क गर्न अपिल गरेको छ। उक्त क्षेत्रमा गएको शनिबार टर्की र हाँसमा बर्डफ्लु(एच५एन८) पुष्टि भएपछि पंक्षीहरूसँग सम्पर्कमा आएका स्थानीयलाई ज्वरो वा रुघाखोकीका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले अपिल गरेको हो । महाशाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै पन्छीमा देखिएको संक्रमण मानिसमा पनि सर्ने सम्भावना भएको भन्दै सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। यस्तै, कुनै पनि शंकास्पद पन्छीको मृत्यु भएमा पनि सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने महाशाखाले जनाएको छ। यस्तो छ विज्ञप्ति :- क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ३ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ४ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ५ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन Kalpana Craft ट्रेण्डिङ एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध