२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन

कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन


काठमाडौं– कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृतको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कम्प्युटर अधिकृत ५१ वर्षीय कृष्ण गोपाल श्रेष्ठको निधन भएको हो ।

लामो समयदेखि मन्त्रालयमा कार्यरत श्रेष्ठको सोमबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ