गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप १८८ जनामा कोरोना पुष्टि नेपालमा थप १८८ जनामा कोरोना पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ चैत्र १० गते, १६:३९ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.५ प्रतिशत रहेको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ हजार १९ जनाको निधन भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ३ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ६ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सुन्दरताको साथै स्वास्थ्यका लागि पनि पेडिक्योर जरुरी, यस्ता छन् फाइदा बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित गौरीशंकरमा निःशुल्क मोतिविन्दु छनोट शिविर हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ चिकित्सा शिक्षाका प्रमाणपत्र तहका कार्यक्रम चलाउन २८५ शैक्षिक संस्थालाई सिट को हुन् नेपालले डब्लुएचओकाे क्षेत्रीय निर्देशकमा मनाेनयन गर्न लागेका डा. आचार्य ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सुन्दरताको साथै स्वास्थ्यका लागि पनि पेडिक्योर जरुरी, यस्ता छन् फाइदा बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित गौरीशंकरमा निःशुल्क मोतिविन्दु छनोट शिविर हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ चिकित्सा शिक्षाका प्रमाणपत्र तहका कार्यक्रम चलाउन २८५ शैक्षिक संस्थालाई सिट को हुन् नेपालले डब्लुएचओकाे क्षेत्रीय निर्देशकमा मनाेनयन गर्न लागेका डा. आचार्य ?