गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैपटक थपिए ६८ हजारभन्दा बढी कोरोना संक्रमित भारतमा एकैपटक थपिए ६८ हजारभन्दा बढी कोरोना संक्रमित हेल्थ आवाज सोमबार, २०७७ चैत्र १६ गते, १३:११ मा प्रकाशित काठमाडौँ – भारतमा पछिल्लो २४ घन्टामा ६८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ। यसवर्ष भारतमा एकैदिन काेराेना संक्रमित हुने संख्या अहिलेसम्मकै उच्च देखिएकाे हो। त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हाल संक्रमितको संख्या बढेर १ करोड २० लाख पुगेको छ। तथ्याङ्क अनुसार लगातार बढेर १९ औं दिनमा संक्रमणको केसमा वृद्धि देखिएको छ। हाल ५ लाख २१ हजार भन्दा बढी संक्रमितको उपचार भैरहेको छ। मन्त्रालयको अनुसार कोरोना बिरामी निको हुने दर घटेर ९४.३२ प्रतिशत पुगेको छ। भारतमा कोरोनाबाट हालसम्म १ लाख ६१ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन्। क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर