गृहपृष्ठ ∕ समाचार ∕ टेकुमा जीन एक्सपर्ट विधिबाट कोभिड-१९को परीक्षण, ३ घण्टामै रिपोर्ट आइपुग्ने टेकुमा जीन एक्सपर्ट विधिबाट कोभिड-१९को परीक्षण, ३ घण्टामै रिपोर्ट आइपुग्ने हेल्थ आवाज बुधबार, २०७७ चैत्र २५ गते, १६:४० मा प्रकाशित काठमाडौँ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन एक्स्पर्ट विधिबाट कोभिडको परीक्षण सुरु भएको छ । प्रयोगशालाले बुधबार एक सूचना जारी गरी उक्त सेवा सुरु भैसकेको र बिहान ९ बजे देखि बेलुकी ७ बजेसम्म उपलब्ध रहेको जनाएको हो। प्रयोगशालाका अनुसार जीन एक्स्पर्टबाट गरिएको परीक्षणबाट रिपोर्ट ३ घण्टाभित्रमा आइपुग्नेछ। यसको शुल्क भने १ हजार रुपैयाँ लाग्नेछ। यस्तै, यो परीक्षण चिकित्सक तथा अस्पतालको सिफारिसमा तुरन्त उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुको हुने प्रयोगशालाले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ४ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ?