गृहपृष्ठ ∕ समाचार ∕ प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी हेल्थ आवाज मंगलबार, २०७७ चैत्र ३१ गते, १३:३० मा प्रकाशित काठमाडौं—कोभिड—१९ को संक्रमण बढेसँगै सरकारले प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गराउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड—१९ संक्रमणको जोखिम बढेको भन्दैं सहरका विद्यालयको पठनपाठन अनलाइनका माध्यमबाट गर्ने तयारी भएको बताए । ‘सहरका विद्यालयहरुको पठनपाठन अनलाइन माध्यमबाट गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने । स्रोतकाअनुसार सरकारले सहरका विद्यालयहरुले एक महिना अनलाइनबाट पठनपाठन गराउने तयारी गरेको छ । मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्दा कोभिड—१९ को जोखिम उच्च रहेको भन्दैं सरकारले यस्तो तयारी गरेको जानकारी दिएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त