गृहपृष्ठ ∕ समाचार ∕ भारतमा थपिए २ लाख नयाँ संक्रमित, तत्काल लकडाउन गर्न चिकित्सकहरुको अपिल भारतमा थपिए २ लाख नयाँ संक्रमित, तत्काल लकडाउन गर्न चिकित्सकहरुको अपिल हेल्थ आवाज बिहीबार, २०७८ वैशाख २ गते, ११:४२ मा प्रकाशित काठमाडौँ – भारतमा कोभिड-१९को दोस्रो लहर आक्रामक बन्दै गैरहेको छ। यहाँ केहि साता देखि लगातार कोरोना संक्रमण बढ्दै गएको हो। विश्वको सबैभन्दा बढी केस भारतमा नै देखिरहेको अवस्था छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख नयाँ केस पुष्टि भएको छ। १० दिनयता कोरोना मामला दोब्बर देखिएको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, एकैदिनमा कोरोनाबाट १ हजार १ सय ३८ जनाले ज्यान गुमाएका छन् । यस भयावह अवस्था पछि देशका कयौं प्रमुख चिकित्सकहरुले सरकारलाई चांडो भन्दा चांडो लकडाउन लगाउन अपिल गरेका छन्। कोरोनाबाट सृजना भएको स्वास्थ्य संकटको सामना गर्न चिकित्सकहरुले लकडाउन गर्नु नै एउटा विकल्प रहेको जनाएका हुन्। भारतका मेदान्ता अस्पतालका चेनका अध्यक्ष सह कार्डियोभास्कुलर र कार्डियोथोरेसिक सर्जन नरेश त्रेहनले भने,’भाइरसको नयाँ रुपबाट बच्न एक कडा लक्डाउन देशभर लगाउनु पर्ने देखिन्छ। अब अवस्था भयावह हुँदै गैरहेको छ।’ -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त