गृहपृष्ठ ∕ समाचार ∕ भारतमा थपिए २ लाख नयाँ संक्रमित, तत्काल लकडाउन गर्न चिकित्सकहरुको अपिल भारतमा थपिए २ लाख नयाँ संक्रमित, तत्काल लकडाउन गर्न चिकित्सकहरुको अपिल हेल्थ आवाज बिहीबार, २०७८ वैशाख २ गते, ११:४२ मा प्रकाशित काठमाडौँ – भारतमा कोभिड-१९को दोस्रो लहर आक्रामक बन्दै गैरहेको छ। यहाँ केहि साता देखि लगातार कोरोना संक्रमण बढ्दै गएको हो। विश्वको सबैभन्दा बढी केस भारतमा नै देखिरहेको अवस्था छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख नयाँ केस पुष्टि भएको छ। १० दिनयता कोरोना मामला दोब्बर देखिएको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, एकैदिनमा कोरोनाबाट १ हजार १ सय ३८ जनाले ज्यान गुमाएका छन् । यस भयावह अवस्था पछि देशका कयौं प्रमुख चिकित्सकहरुले सरकारलाई चांडो भन्दा चांडो लकडाउन लगाउन अपिल गरेका छन्। कोरोनाबाट सृजना भएको स्वास्थ्य संकटको सामना गर्न चिकित्सकहरुले लकडाउन गर्नु नै एउटा विकल्प रहेको जनाएका हुन्। भारतका मेदान्ता अस्पतालका चेनका अध्यक्ष सह कार्डियोभास्कुलर र कार्डियोथोरेसिक सर्जन नरेश त्रेहनले भने,’भाइरसको नयाँ रुपबाट बच्न एक कडा लक्डाउन देशभर लगाउनु पर्ने देखिन्छ। अब अवस्था भयावह हुँदै गैरहेको छ।’ -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी… तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा सफल उपचार को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा सफल उपचार को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ?