गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा कोरोना संक्रमित वृद्धाको मृत्यु बुटवलमा कोरोना संक्रमित वृद्धाको मृत्यु डी. आर. बन्जाडे शुक्रबार, २०७८ वैशाख ३ गते, १६:२६ मा प्रकाशित बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । अर्घाखाँची शीतगंगा नगरपालिका–३की ७० वर्षीया वृद्धाको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो । चैत २९ गते कोरोना संक्रमण पुष्टी भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । पछिल्लो एक हप्तामा यस अघि कोरोना विशेष अस्पतालमा चार जनाको मृत्यु भइसकेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ तीन डाक्टर अब ‘माननीय’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ तीन डाक्टर अब ‘माननीय’