गृहपृष्ठ ∕ समाचार ∕ निजी अस्पताललाई तोकेकोभन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन निजी अस्पताललाई तोकेकोभन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन हेल्थ आवाज बुधबार, २०७८ वैशाख २२ गते, १९:४७ मा प्रकाशित काठमाडौँ – निजी अस्पताललाई तोकेको भन्दा बढी शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले बुधबार सूचना जारी गरी महामारीको समयमा निजी अस्पतालहरुले तोकिएकोभन्दा बढी शुल्क लिने गरेको गुनासोहरु आइरहेको हुँदा त्यस्ता कार्य बन्द गर्न निर्देशन दिएको हो। मन्त्रालयले भन्यो, ‘कोरोना महामारीको संकटमा एकअर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुख दिने, समस्या बढाउने कार्यप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस किसिमले अनावश्यक शुल्क लिने लगायत गैर कानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्था उपर यस्ता कार्य नगर्न र नगराउन सचेत गराइन्छ।’ यस्ता गतिविधिमा मन्त्रालयको अनुगमन भैरहेको र सर्वसाधारण सबैमा यस्ता गतिविधिहरु भएको पाइएमा मन्त्रालयको प्रशासनमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ। अनावश्यकरुपमा शुल्क लिएको पाइएमा कडा भन्दा कडा कारवाही गरिने मन्त्रालयले चेतावानी समेत दिएको छ। यस्तो छ सूचना : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने