गृहपृष्ठ ∕ समाचार ∕ प्रतिनिधीसभाका चार जना सांसदलाई कोरोना संक्रमण प्रतिनिधीसभाका चार जना सांसदलाई कोरोना संक्रमण हेल्थ आवाज बिहीबार, २०७८ वैशाख २३ गते, १३:२६ मा प्रकाशित काठमाडौं-प्रतिनिधीसभाका चार जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रतिनिधी सभाका सांसद र कर्मचारीसहित ६ सय ९ जनाको स्वाब संकलन गरिएको थियो । संकलन गरिएका स्वाबमध्ये प्रतिनिधीसभामा चार जना सांसद र २ जना कर्मचारीमा बिहीबार कोभिड-१९ संक्रमण पोजेटिभ देखिएको हो । अन्य सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएका चार सांसदमध्ये तीन जना जनता समाजवादी पार्टीका र एक जना नेपाली कांग्रेसका रहेका छन् । जसमा जनता समाजवादीका सांसद लक्ष्मणलाल कर्ण, रामबाबु यादव र नरमाया ढकाल रहेका छन् भने नेपाली कांग्रेसका पार्वती डिसी चौधरी रहेको संसद सचिवालय स्रोतले जनाएको छ । २७ बैशाखका लागि तय भएको संसद बैठकका लागि बुधबार १२८ जना सांसदसहित संसदका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ६०९ जनाको स्वाब संकलन गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ किशोरीहरुको पहिलो महिनावारी उत्सव प्रधानमन्त्रीलाई कोरोना संक्रमित स्वास्थ्यकर्मीको खुलापत्र एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली काठमाडौँ उपत्यकामा ८७२ सहित देशभर थपिए २६१९ संक्रमित अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना किशोरीहरुको पहिलो महिनावारी उत्सव प्रधानमन्त्रीलाई कोरोना संक्रमित स्वास्थ्यकर्मीको खुलापत्र एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली काठमाडौँ उपत्यकामा ८७२ सहित देशभर थपिए २६१९ संक्रमित अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना