गृहपृष्ठ ∕ समाचार ∕ अक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले गरे कोभिड बेडको कटौती अक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले गरे कोभिड बेडको कटौती हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, ११:४७ मा प्रकाशित काठमाडौँ – अक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले कोभिड बेड कटौती गर्ने भएका छन्। कोरोना संक्रमितको उपचार गर्दै आएका चाबहिल क्षेत्रका ओम अस्पताल, हेल्पिङ्ग ह्याण्ड अस्पताल, मेडिकेयर अस्पतालले अक्सिजनको बैकल्पिक व्यवस्था गर्न असहज भएको भन्दै बेड कटौती गर्न लागेका हुन्। हेल्पिङ्ग ह्याण्ड अस्पतालका निर्देशक डा. हेम बहादुर लिम्बु ४० देखि ४० प्रतिशत शैय्या कटौती गर्न लागिएको जानकारी दिए । अक्सिजन वितरकले नियमित गर्दै आएको अक्सिजन सप्लाई नियमित नगरेको र कालोबजारी समेत गरेको पाइएको उनको आरोप छ। ‘अक्सिजनको अभावमा संक्रमित बिरामीहरु भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने अवस्था सृजना भएको छ। शनिबारबाट सिमित शैय्या मात्र संचालनमा ल्याई सेवा दिने भन्ने जानकारी दिन हामी ३ बजे पत्रकार सम्मेलन गर्नेछौँ।’,अस्पतालका प्रशासक रविन शर्मा पोखरेलले भने। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका