गृहपृष्ठ ∕ समाचार ∕ अक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले गरे कोभिड बेडको कटौती अक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले गरे कोभिड बेडको कटौती हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, ११:४७ मा प्रकाशित काठमाडौँ – अक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले कोभिड बेड कटौती गर्ने भएका छन्। कोरोना संक्रमितको उपचार गर्दै आएका चाबहिल क्षेत्रका ओम अस्पताल, हेल्पिङ्ग ह्याण्ड अस्पताल, मेडिकेयर अस्पतालले अक्सिजनको बैकल्पिक व्यवस्था गर्न असहज भएको भन्दै बेड कटौती गर्न लागेका हुन्। हेल्पिङ्ग ह्याण्ड अस्पतालका निर्देशक डा. हेम बहादुर लिम्बु ४० देखि ४० प्रतिशत शैय्या कटौती गर्न लागिएको जानकारी दिए । अक्सिजन वितरकले नियमित गर्दै आएको अक्सिजन सप्लाई नियमित नगरेको र कालोबजारी समेत गरेको पाइएको उनको आरोप छ। ‘अक्सिजनको अभावमा संक्रमित बिरामीहरु भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने अवस्था सृजना भएको छ। शनिबारबाट सिमित शैय्या मात्र संचालनमा ल्याई सेवा दिने भन्ने जानकारी दिन हामी ३ बजे पत्रकार सम्मेलन गर्नेछौँ।’,अस्पतालका प्रशासक रविन शर्मा पोखरेलले भने। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ६ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता